काठमाडौं । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएकाले पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले आफ्ना सदस्य पम्पलाई अति आवश्यक बाहेकका खर्च कटौती गर्न आग्रह गरेको छ । लकडानका कारण व्यवसायमा भारी गिरावट आएको एसोसिएसनले कर्मचारी कटौतीदेखि पम्पबाट हुँदै आएको उधारो तेल वितरण बन्दलगायत विषयमा पूर्वतयारी गर्न आग्रह गरेको हो । भिडियो कन्फ्रेन्समार्फत बसेको बैठकले अति कम…