५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रसिद्ध अर्थशास्त्री नुरियल रुबिनिको चेतावनी : अर्थतन्त्रमा कोरोना भाइरसको असर १० वर्षसम्म रहन्छ

एक प्रसिद्ध अर्थशास्त्रीले कोरोनाभाइरसका कारण संसारभर लामो आर्थिक मन्दी हुने र त्यसबाट फर्कन लामो समय लाग्ने चेतावनी दिएका छन्। दुखित बनाउने खालका भविष्यवाणीका लागि चिनिएका प्राध्यापक नुरियल रुबिनिले महामारीका कारण गुमेका केही जागिरहरू कहिल्यै नफर्कने बताएका छन्। यसवर्ष कोरोनाभाइरसको प्रभावबाट विश्वव्यापी अर्थतन्त्रमा सुधार आए पनि यसको असर लामो समय देखिने उनको भनाइ छ। 'अभूतपूर्व' आर्थिक मन्दीको…