४ श्रावण २०८३, सोमबार | July 20, 2026

लिबर्टी इनर्जीकोे शेयर नेप्सेमा सूचिकृत, ओपनिंग रेन्ज १०० रुपैयाँदेखि ३०० रुपैयाँ, आइतबारबाट कारोबार हुने

काठमाडौ । लिबर्टी इनर्जी कम्पनीले सर्वसाधारणलाई जारी गरेको शेयर नेप्सेका सूचीकृत भएको छ। शुक्रबार कम्पनीको एक करोड ५० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँ ओपनिंग रेन्ज तोकेको छ। यस्तै आइतबारबाट कम्पनीको शेयर करोबार हुने नेप्सेले जनाएको छ । कम्पनीको शेयरलाई नेप्सेले कारोबारको लागि (एलइसि)…