२० मंसिर २०८२, शनिबार | December 6, 2025

विश्वकप लिग-२ मा आज नेपाल यूएईसँग भिड्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईबीचको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरु हुँदैछ । लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ । लगातार जित हासिल गरेको…