काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेल आज हुँदैछ । अन्तिम खेलमा नेपाल र ओमान आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल आज बिहान साढे ९ बजे सुरु हुनेछ । सिरिजको अघिल्लो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । त्यसैले नेपाल आज बदलासहित…