२ पुस २०८२, बुधबार | December 17, 2025

रुपन्देही सुपरलिग : लुम्बिनी शाक्यन विजयी

भैरहवा । भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन-डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को खेलमा लुम्बिनी शाक्यन क्रिकेट क्लब विजयी भएको छ । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले साई ग्लोबल एकेडेमीलाई ९३ रनको फराकिलो अन्तरले फराजित गर्दै जित निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी शाक्यनले निर्धारित ५०…