काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्डलाई रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ बलमा अलआउट हुँदै १७२ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ र कप्तान रोहित पौडेलले १६ रन बनाए…