२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्याण्ड बीच खेल हुदैँछ । त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थितमैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि शुरु हुदैँछ । लिग-२ को जारी सिरिजमा नामिबियाले ३ खेलमा २ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेलमा एक खेल जितेको छ । नामिबियाले नेपालविरुद्धको दुवै खेल जितेको छ भने नेदरल्याण्डससँगको खेलमा…