२९ भदौ २०८३, सोमबार | September 15, 2026

करण केसीले लिए पाकिस्तानको पहिलो विकेट

काठमाडौं । एसिया कप क्रिेकेट प्रतियोगिता अन्तर्गक्र नेपाल र पाकिस्तानबीच खेल भैरहेको छ । नेपालका करण केसीले पहिलो विकेट लिन सफल भएका छन् । केसीले ओपनर फाखर जमानलाई आउट गरेका हुन् । यसअघि सोमपाल कामीले तेस्रो ओभरमा कसिलो बलिङ गर्दै मेडन ओभर बनाएका छन् ।