१७ असार २०८३, बुधबार | July 1, 2026

म्यान्चेस्टर सिटीले उचाल्यो च्याम्पियनसिप लिगको उपाधी

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधी हासिल गरेको छ । टर्कीको इस्तानबुलमा शनिवार राती भएको खेलमा इन्टर मिलानलाई १-० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधी जीत हासिल गरेको हो । शनिवार राती एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति भएको फाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । निकै प्रतिस्पर्धात्मक र रोचक…