१४ बैशाख २०८३, सोमबार | April 27, 2026

ए डिभिजिन लिग : दशौं चरणका अन्तिममा दुई खेल हुदैँ

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल आज दुई खेल हुदैँछ । सो लिग अन्तर्गत आज हुने दशौँ चरणका अन्तिम दुई खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ बिच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा  थ्रीस्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३ बजेबाट…