भैरहवा । रुपन्देहीको क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगितामा बी.एम.डब्लु. वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘ए’ अन्तर्गत बुधबारको खेलमा शंकरनगर क्रिकेट क्लबलाई वेष्र्टनले ९० रनले पराजित गर्दै विजयी भएको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ४६.१ ओभरमा सबै…