३१ भदौ २०८३, बुधबार | September 16, 2026

रक्षक गौतमले छोडे आर्मी

काठमाडौं । रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका छन् । राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका गौतमले आगामी सिजन आर्मीमा नरहने निर्णय लिएका हुन् । गत सिजन गौतम पहिलो पटक आर्मीको जर्सिमा ए डिभिजन लिग खेलका थिए । त्यस अघि उनी जावलाखेल युथ क्लबमा थिए । आर्मीमा अनुबन्ध भएसगै राइट ब्याक गौतमले एएफसी…