२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

आइपिएल : कोलकत्तासँग मुम्बई स्तब्ध

काठमाडौं । मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । कोलकत्ताको जितमा पाट कुमिन्सले बिस्फोटक ब्याटिङ गर्दै १५ बलमा अविजित रहेर ५६ रन बनाए । जुन…