७ बैशाख २०८३, सोमबार | April 20, 2026

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : श्रीलंका समूह बिजेता बन्दै सुपर १२ मा

काठमाडौं । नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका आईसीसी टी-ट्वान्टी विश्वकप अन्तर्गत समूह ‘ए’ को विजेता बन्दै सुपर १२ मा पुगेको छ । जितका लागि ४५ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले ७ ओभर १ बलमा २ विकेटको क्षतिमा पूरा गरेको हो । श्रीलंका कुशल परेरा ३३ रनमा अविजित रहे । त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस…