१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

लाफा ‘बि’ लेभल पुरुष भलिबल प्रतियोगिताको समापन भोली

बुटवल । लाफा समुहको आयोजनामा बुटवलमा जारी ‘बि’ लेभल पुरुष भलिबल प्रतियोगिता २०७८ को दोस्रो चरणको खेल भै राखेको छ । मौसममा खराबी आएपछि खेल समापन गर्ने भनिएको दिनसम्म पहिलो चरणको खेल मात्र सकिएको छ । मौसमकै कारण खेल खेलाउन समस्या भएको समुहका अध्यक्ष तारा रेश्मीले बताए । आज दोस्रो चरणको अन्तिम खेल हुदै गर्दा…