१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

लाफा बि लेभल भलिबल प्रतियोगिता शुरु, मैत्रीपुर्ण खेलमा आयोजक विजयी

बुटवल । खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशिल लाफा समुहको आयोजनामा बि लेभल पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । खेलकुद क्षेत्रलाई ब्यवस्थित गर्दै खेलाडीहरुलाई संरक्षण र व्यवसायिक बनाउने उदेश्यका साथ दिपनगर स्थित शिवनगर सामुदायिक बनको खेलमैदानमा पत्रकार र आयोजक लाफा समूह बिच भएको मैत्रीपुर्ण खेलमा लाफा समुह विजयी भएको छ । लाफा समूहका पुर्व खेलाडीहरु…