काठमाडौं । कोपा अमेरिकाअन्तर्गत आज बिहान सम्पन्न खेलमा कोलम्बिया भेनेजुएलासँग बराबरीमा रोकिएको छ । स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह ’ए’ को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका हुन् । खेल आफ्नो नियन्त्रणमा राख्दै पूरा समय भेनेजुएलामाथि दवाब बनाए पनि कोलम्बियाले गोल गर्न भने सकेन । खेलको अन्तिम समयमा कोलम्बियाका लुइस डियाज रेड कार्ड…