२० मंसिर २०८२, शनिबार | December 7, 2025

आइपिएल २०२१ : चेन्नइ शीर्ष स्थानमा, कोलकाता १८ रनले पराजित

काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगिता अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हाे । २ सय २१ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १९.१ अ‍ोभमा २ सय २ रनमा समेटियो ।…