काठमाडौं । स्पेन युरोकप २०२० फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम ४ मा पुगेको हो । १० खेलाडीमा सिमित स्विसका कप्तान जेर्दान शकिरीले टोलीलाई १-१ गोलको बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा…