२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

युरोकप फुटबल : आज नकआउट चरणका दुई खेल हुँदै

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) दुई खेलहरु हुँदैछन् ।  प्रि-क्वाटरफाइलन खेल अन्तर्गत आज दुई खेलहरु हुन लागेका हुन् । प्रतियोगितामा चार टोलीले यसअघि क्वाटरफाइलनमा स्थान बनाइ सकेका छन् । आज हुने पहिलो खेलमा स्पेनले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । युरोकप फुटबलको सर्वाधिक सफल टोली स्पेन आजको खेलमा जित निकाल्दै अघिल्लो चरणमा पुग्ने…