४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

१७ औं मनमोहन स्मृति फुटबल : वडा नं १३ र ६ विजयी

बुटवल । बुटवलमा जारी १७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा वडा नं १३ र ६ विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत बिहिबार भएको पहिलो खेलमा वडा नं १३ ले वडा नं १९ लाई ट्राईबेकर तथा…