काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल बाट प्राप्त ओटिटी प्रसाारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग दोस्रो संस्करणका सबै ३२ खेल अब डिसहोम गो एप मार्फत एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ गर्न सम्पूर्ण तयारी पुरा गरिएको छ ।प्रतियोगिता १६ मंसिर २०८२ सम्म टुटु क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुनेछ । यसबाट एनपिएलको प्रत्यक्ष प्रसारण डिसहोम गो…