६ श्रावण २०८३, बुधबार | July 22, 2026

दृष्टिविहीन महिला टी-२० विश्वकप : नेपालले अस्ट्रेलियालाई हरायो

काठमाडौं । भारतमा जारी दृष्टिविहीन (ब्लाइन्ड) महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले प्रभावशाली प्रदर्शन जारी राख्दै अस्ट्रेलियालाई आठ विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालले तीन खेलमा दुई जित दर्ता गर्दै समूहको दोस्रो स्थान सुरक्षित गरेको छ । शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १४.५ ओभरमै सहज रूपमा पूरा गर्यो…