१२ असार २०८३, शुक्रबार | June 26, 2026

त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय कप फुटबल प्रतियोगिताको आज फाइनल खेलमा नेपाल र बङ्गलादेश भिड्ने भएका छन् । काठमाडौंको दशरथ रङ्गशालामा आज साँझ ५ः३० बजे हुने फाइनल खेलमा घरेलु टोली नेपालले कीर्गिस्तान र बंगलादेश दुबैसँग गोलरहित बराबरी खेल्दै फाइनल प्रवेश गरेको हो भने बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानलाई १(० र दोस्रो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको…