२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

‘त्रिवि क्रिकेट मैदानको काम एक महिनाभित्र सकिने’

कीर्तिपुर । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निर्माण व्यवसायीले त्यहाँ पहिलो चरणको काम एक महिनाभित्र सम्पन्न हुने जानकारी दिएका छन् । आज त्यहाँ पुगेको सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको टोलीलाई प्यारापिट र फ्लडलाइटसहितको स्तरोन्नति कार्यअन्तर्गत पहिलो चरणको काम एक महिनामा सकिने जानकारी दिइएको हो । समितिका सभापति ठाकुर…