१८ फाल्गुन २०८२, सोमबार | March 3, 2026

इन्टर मिलानविरूद्ध सानदार जित निकाल्दै पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । युइएफए च्याम्पियनसिपको उपाधिका फ्रेन्च क्लब पेरिस सेन्टजर्मेन (पीएसजी) ले जितेको छ । पीएसजीको पहिलोपटक जित्दै इतिहास बनाएको छ । पीएसजीले इटालियन क्लब इन्टर मिलानलाई ५-० को एकपक्षीय नतिजा निकाल्दै हराएको हो । त्यस क्रममा डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया र सेनी मायुलुले समान १/१ गोल गरे । कुनै बेला च्याम्पिएन्स लिगको…