काठमाडौं । इस्पेनिस टोली रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । आर्सनल युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्दा रियल बाहिरिएको हो । आर्सनलले म्याड्रिडलाई समग्रमा ५-१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा ३-० को जित हात पारेको आर्सनलले बुधबार भएको खेलमा २-१ को सफलता पाएको हो । सो खेलमा आर्सनलका बुकायाका साकाले…