१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

आईपीएल : लखनउको कोलकाताविरुद्ध रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सविरद्ध लखनउ सुपर जायन्ट्सले चार रनको रोमाञ्चक जित निकालेको छ। कोलकाताको यो लगातार तेस्रो हार हो । यो जितसँगै लखनउले पाँच खेलबाट ६ अंक बनाएको छ। समान खेल खेलेको कोलकाताको चार अंक छ । लखनउले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले…