२७ मंसिर २०८२, शनिबार | December 13, 2025

तिलोत्तमामा नगरस्तरीय मेयरकप क्रिकेट प्रतियोगिता शुरु, उद्धघाटन खेलमा वडा न २ र १६ विजयी

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुधबारदेखि नगरस्तरीय मेयरकप क्रिकेट प्रतियोगिता शुरु भएको छ । नगरभित्र छरिएर रहेका युवा खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्य सहित तिलोत्तमा नगरपालिकाको आयोजना तथा तिलोत्तमा क्रिकेट विकास समितिको संयोजनमा नगरस्तरीय मेयरकप क्रिकेट प्रतियोगिता शुरु भएको हो । प्रतियोगिता अन्र्तगत बुधबार भएका २ खेलमा विजयी हुदै तिलोत्तमा वडा न २ र वडा…