७ बैशाख २०८३, सोमबार | April 20, 2026

दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता : सेमिफाइनल समिकरण पूरा, शनिबार उपाधि भिडन्त

बुटवल । बुटवलमा जारी दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत पाँचौं दिन आज सेमिफाइनल समिकरण पूरा भएको छ । प्रतियोगितामा भाेली शनिबार उपाधिका लागि छात्रातर्फ गार्गी एकेडेमी र कालिका मानवज्ञान मावि भिड्ने भएका छन । आज भएको सेमिफाइनलमा टाइब्रेकरमा ज्ञानाेदय माविलाई ३-२ ले हराउँदै गर्गीले फाइनल यात्रा तय गरेको हो । त्यस्तै…