मणिग्राम । तिलोत्तमा नगरपालिकाको सहयोग र तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा मेयर कप टि-२० क्रिकेट प्रतियोगिता २०८१ हुने भएको हुने भएको छ । नगरभित्र रहेका युवा प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उदेश्यका साथ तिलोत्तमा नगरमा मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको हो । एक समारोहका बिच नगर खेलकुद विकास समितिका संयोजक लोक पुनले पत्रकार सम्मेलन तथा…