१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पोखराले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत छैटौँ खेलमा कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले टस जितेर फिल्डिङ रोजेको छ । यससँगै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर पहिले ब्याटिङ गर्ने अवसर पाएको छ । जारी सिजनमा दुवै टिम आफ्नो दोस्रो खेल खेल्दै छन् । सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौं गुर्खाजसँग २९ रनले…