२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को तयारी पूरा भएको छ । न्यू डाँफे स्पोर्टस् क्लबको आयोजना तथा खजुरा गाउँपालिकाको संरक्षकत्वमा भोलि चैत ३० गतेदेखी प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगितामा सहभागिता जनाउनका लागि दुई वटा टिम खजुरा आईसकेका छन्, भने अन्य टिमहरु पनि प्रस्थान गरिसकेका छन् । नक आउटका आधारमा…