काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेका छन् । राजनीतिक दलका शीर्ष नेताहरुले बिहानै मतदान गरेपछि एमाले अध्यक्ष ओलीले भने केही बेरअघि मात्रै मतदान गरेका हुन् । ओलीले भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गरेका छन् । मतदान गर्दै ओलीले अब देश दुई दलीय प्रणालीतर्फ जाने…