१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

जनकपुर जसपालाई दिएपछि कांग्रेसभित्र चर्को असन्तुष्टि

काठमाडौं । जनकपुरधाम उपमहानगपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई दिने भएपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । कांग्रेस नगरसभापति मनोजकुमार साहले केन्द्रदेखि नगर गठबन्धनको बैठकमा पनि जनकपुरधाम कांग्रेसले राख्नुपर्ने अडान राखे पनि केन्द्रीय गठबन्धनबाट जसपा नेपालको भागमा परेपछि असन्तुष्टि बढेको हो । सोही असन्तुष्टिका कारण साह नेतृत्वमा आजै २ बजे पत्रकार सम्मेलन गरी आवाश्यक निर्णय…