२७ बैशाख २०८१, बिहिबार | May 10, 2024

सबै किसिमका हिंसा अन्त्यका लागि सरकार प्रयासरत : मन्त्री गुरुङ

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले समाजमा रहेका सबै किसिमका हिंसा र विभेद अन्त्यका लागि सरकार प्रयासरत रहेको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ माथि भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री गुरुङले समाजमा रहको कुसंस्कार, कुरिति र अन्धविश्वास अन्त्य गर्नका लागि मन्त्रालयले…