१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सरकारका प्रवक्ता भन्छन्, – सीमा विवाद अहिले नै अन्तराष्ट्रियकरण गर्ने सोच छैन

काठमाडौं । सरकारले नेपाल भारत सीमा विवाद आपसी सहमतिबाटै सुल्झाउनुपर्ने बताएको छ । भारतले सीमा समस्याबारे वार्तामा चासो नदेखाए अन्तर्राष्ट्रियकरण गर्नुपर्ने कतिपय मत आइरहेका बेला सरकारले दुई पक्षीय कुटनीतिक वार्ताबाटै सीमा समस्याको समाधान हुने बताएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सीमा समस्या समाधान गर्न…