२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

नारायणकाजीको मोदीलाई सुझाव, – ‘पशुपति र मुक्तिनाथको कसमखाँदै भन, – म नेपालको एक इन्च भूमि पनि कब्जा गर्दिन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता एवं राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको भूमि अतिक्रमण नगर्ने वाचा गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै प्रवक्ता श्रेष्ठले पशुपति र मुक्तिनाथका भक्त मोदीलाई नेपाली भूमि अतिक्रमण नगर्ने वाचा गर्न सुझाव दिनुभएको हो । श्रेष्ठले मोदीलाई पशुपतिनाथ, मुक्तिनाथको आराधाना गरी…