१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

संसदको विशेष समय : मनमा लागेका कुरा सरकारलाई सुनाउने समय

काठमाडौं । सांसदहरुले शान्ति सुरक्षालाई चुस्त बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा सांसदद्वय मातृकाप्रसाद यादव र जुलीकुमारी महतोले यही जेठ २७ गते राति धनुषाको सवैला नगरपालिकामा ट्र्याक्टर चालकले प्रहरी हिरासतमा आत्महत्या गरेको भन्ने घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरे । सांसद्वयले विगतदेखि सो क्षेत्रमा आपराधिक घटना हुने…