७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

नेपालका कम्युनिष्टलाई चिनियाँ कम्युनिष्ट नेताले प्रशिक्षण दिएकोमा काँग्रेसको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले नेपालका कम्युनिष्ट नेताहरुलाई प्रशिक्षण दिएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले चिनियाँ कम्युनिष्ठ नेताले सत्तारुढ दल नेकपालाई वैचारिक राजनीतिक प्रशिक्षण दिएकोमा गम्भीर आपत्ती जनाएका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै काँग्रेस सांसद डा.…