७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

नयाँ नक्शाबाट पछि फर्किन सक्दैनौं : राधेश्याम अधिकारी

काठमाडौं ।नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले भारतसँग वार्ताको समान हैसियत कायम गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन् । नेपालको नयाँ नक्सालाई निशान छापमा समावेश गर्न प्रस्तुत संविधान संशोधनमाथिको छलफलमा सांसद अधिकारीले भारतसँग वार्ताको समान हैसियत बनाउन पनि संशोधन आवश्यक रहेको बताए । भारतले आफ्नो संसदबाट नक्सा जारी भएपछि पछाडी हट्न नसकिने…