काठमाडौं । देशैभरीबाट राजनीतिकदलका महाधिवेशन र राष्ट्रिय सम्मेलनहरुमा धमाधम् शिक्षक, कर्मचारी र पत्रकारहरु प्रतिनिधि निर्वाचित भएको भन्दै बधाईको ओइरो चलिरहेका बेला निर्वाचन आयोगले शिक्षक कर्मचारीहरुलाई दलको सदस्यता नबनाउन राजनीतिकदलहरुलाई निर्देशन जारी गरेको छ । हरेकदिन सञ्चार माध्यमहरुमा शिक्षक कर्मचारी महाधिवेशन र राष्ट्रिय सम्मेलन एवं दलका बिभिन्न पदहरुमा चुनिएको खबर आउन थालेपछि आयोगले दलहरुका नाममा निर्देशन…