१६ बैशाख २०८३, बुधबार | April 29, 2026

बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक साँझ ५ बजेपछि सुरु भएको हो । गठबन्धनको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिने बताइएको छ । बैठकमा कांग्रेसको तर्फबाट प्रधामन्त्रीसमेत रहेका…