३ पुस २०८२, बिहिबार | December 18, 2025

ओली सरकारको बजेट कागजी घोडा : गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले अघिल्लो सरकारले कार्यान्वयन नहुने गरि कागजी बजेट ल्याउँदा त्यसलाई कार्यान्वनमा समस्या भएको बताएका छन् । शुक्रबार गृहजिल्ला रूपन्देहीको तिलोत्तमा गौशालामा गोबर्धन पूजा गर्नेक्रममा उपस्थित समर्थकहरुलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले पूर्ववर्ती सरकारले कागजी घोडारुपी बजेट ल्याएका कारण कार्यान्वयन नहुने देखेर नयाँ बजेट ल्याउनु परेको बताए । उनले गठबन्धन सरकारले यथार्थमा आधारित…