बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्माले नारा अनुसार समावेशी रुपमा नेपाली काग्रेसलेमात्र काम गर्दै आएको दाबी गरेका छन् । बुटवलमा काँग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता विश्वकर्माले जनताको भावना अनुसार चल्ने पार्टी नेपाली काँग्रेस मात्र भएको बताए । विश्वकर्माले आगामी निर्वाचनमा काँग्रेसले कसैसँग सहकार्य नगर्ने बताए । उनले आगामी निर्वाचनमा…