४ पुस २०८२, शुक्रबार | December 19, 2025

मौसम पूर्वानुमान विभागको पूर्व सूचनाको सरकारले बेवास्ता गरेका कारण किसानको धानबालीमा क्षति भयो : एमाले

बुटवल । लुम्बिनी प्रदेशसभा प्रमुख विपक्षी दल नेकपा एमालेले मौसम पूर्वानुमान महाशाखाबाट मौसमको सूचना गर्दा समेत प्रदेश सरकारले किसानहरुलाई सूसुचित गराउन नसक्दा प्रदेशका किसानहरुले ठुलो क्षेति व्यहोर्नु परेको बताएको छ । एमाले प्रदेश संसदीयदलले आज पत्रकार सम्मेलन गर्दै सरकारको लापरर्वाहीका कारण किसानले क्षति व्यहोर्नु परेको जनाएको हो । पत्रकार सम्मेलनमा वितरित एमालेको प्रेस विज्ञप्तिमा मौसम…