२९ असार २०८३, सोमबार | July 13, 2026

राष्ट्रियसभा निर्वाचन : कोशीमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध

विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। अन्य क्लस्टरका लागि नेकपाका उम्मेदवारले निर्धारित समयमा उम्मेदवारी दर्ता नगरेपछि थापा निर्विरोध बन्ने सुनिश्चित भएको हो। निर्धारित समयभित्र नेकपा उम्मेदवार नपुगेका कारण प्रतिस्पर्धा नदेखिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा भने पुस २७ गते गर्ने तयारी…