काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार गगन थापाले प्रतिस्पर्धी उम्मेद्वारलाई झन्डै दुई तिहार्इ मत बढीले लिड गरेका छन् । पाँच सय मत गन्दा गगनले सर्वाधिक ३२५ मत पाएका छन्। उनलाई पच्छाइरहेका विश्वप्रकाश शर्माले १८५ मत प्राप्त गरेका छन् । गगन…