७ पुस २०८२, सोमबार | December 22, 2025

संघीय संसदको अधिवेशन भदौ २३ गते बोलाउन सिफारिस

काठमाडौं । सरकारले भदौ २३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते अपरान्ह ४ बजे संघीय संसदका दुवै सदनको बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको परमादेशसँगै साउन ३ गते पुनर्स्थापित संसदको पहिलो बैठक बसेको थियो…